“पाइथागोरस बाल क्लब सिंहवाहिनीद्वारा पशुपति संस्कृत माध्यमिक विद्यालयमा माक्स र सेनिटाइजर वितरण”

0
116
शेयर गर्नुहोस्

दमक।।
दमक-८ मा अवस्थित सामुहिक बाल क्लब “पाइथागोरस बाल क्लब सिंहवाहिनी”द्वारा दमक-८ मै अवस्थित “पशुपती संस्कृत माध्यमिक विद्यालय” मा विद्यार्थी भाइबहिनीहरु र शिक्षक ज्युहरुलाई २०० थान माक्स र सेनिटाइजर वितरण कार्यक्रम सम्पन्न गरेको छ जसमा माक्सको प्रयोजन दमक-५ क्याम्पस मोडमा अवस्थित मौनदिप मोबाइल(मोबाइल नम्बर:-९८१६९९९३९९) गरेको थियो।

सो कार्यक्रममा बाल क्लबकी अध्यक्ष खुशी प्रधान,उपाध्यक्ष खुस्बु अनसारी,सचिव पूर्णिमा तिम्सिना,सह सचिव सरुना गजमेर,कोषाध्यक्ष नेजिना आचार्य,सदस्यहरु:प्रसिद्धि खतिवडा,मेहेक पौडेल,रक्षा अर्याल,गरिमा चौहान;बाल क्लब संरक्षक विश्व प्रकाश तिम्सिना,योङ टाइगर अध्यक्ष राजु अधिकारी,यसै विद्यालयका प्र.अ सन्तोष धमला लगायत अन्य शिक्षकहरुको उपस्थिति थियो।।