“मेरो कविता र म”: बिश्वब्यापी कवि सम्मेलन २०७७

0
811
शेयर गर्नुहोस्

कार्यक्रम “मेरो कविता र म” पहिलो पटक नेपालमा अनलाइन मार्फत बिश्वब्यापी कवि सम्मेलन आयोजना हुन लागेको हो । याे क्रायक्रम “मेराे कविता र म” को रूपमा जेठ ९ गते दिउँसो १:00 बजे देखि प्रत्यक्ष प्रसारण हुदैछ । यस कार्यक्रम मा देश विदेश बाट थुप्रै कविहरु को उपस्थिति रहने छ। कार्यक्रममा सहभागिता को लागि निम्न उल्लेखित गूगल फर्म भर्नुपर्ने छ।

फर्म भर्न यहाँ थिच्नुहोस्

कार्यक्रम “मेरो कविता र म” का बिश्वोब्यापी कार्यक्रम संयोजक दिपेन दाहालले कार्यक्रम कविले कविता सुनाउने र म कविता लेख्छु, म कविता रचना गर्दैछु भन्ने कला बोकेर सेतो खाली कागजमा कालो अक्षरले कोरिएका शब्दहरू कविहरूको माझमा सुनाउन र सुन्न का लागी कवि र श्राेताहरुलाइ एउटाै थलोमा उभिएर पहिलो पटक नेपालमा अनलाइन मार्फत कवि सम्मेलन को आयोजना गरिएको बताउनुभयो । यस कार्यक्रममा नेपाल भन्दा बाहिर भारत, जर्मन, जापान,अमेरिका, म्यन्मार (बर्मा ) बाट कविहरुले सहभागिताका जनाइसक्नु भएको र उहाले यस कार्यक्रममा सहभागिता जनाउनु हुने महानुभावलाइ कविता प्रस्तुत गर्ने मौका को साथ साथै प्रमाणपत्र पनि उपलब्ध गराइने संयोजक दाहालले कन्थिपुर सवादातालाइ जनाउनु भएको छ।

Xavier Int’l Collegeद्वारा प्रस्तुत कार्यक्रम “म र मेरो कविता” (विश्वोव्यापि कविता सम्मेलन), goodfellas: weaving stories of society ले सहकार्य गरेको छ भने , Xavier Youth Red cross Circle, Xavier Scout Club, Management Club ले आयोजना गरेको छ भने,सम्बन्धित् सङ्गठन: SMT Global रहेको सो कार्यक्रम मा अन्तरास्ट्रिय साथ् Dynamic Buna को रहेको छ साथै सन्चार साथमा: Firewords Daily, Rajdhani Daily,Koshi Awaz, Dantakali F.M, छन् भने युवा साथ : CYFEL र शिक्षा पोर्टल को रुपमा Mero Spark रहेका छन्।