Latest Articles
“वि . पि कोइराला को १०७ औ जन्मजयन्ती को अवसरमा मृगौला पिडितलाई सहयोग”
झापा। वि पि कोइराला को १०७ औ जन्मजयन्ती को अवसरमा लामो समयदेखि मृगौला पिडित दमक नगरपालिका वडा न ५ बस्ने ...“सत्ता केन्द्रित कम्युनिस्ट-पुजीवादी नेतृत्वहरुलाई राज्यराष्ट्र सिद्धान्त के श्रीखण्ड के खुर्पाको बिँड”
-नुमनाथ प्याकुरेल सामाजिक र प्राकृतिक सिद्धान्तहरुको एउटा महत्वपुर्ण विशेषता के हो भने, प्रकृतिक सिद्धान्त कुनै राजनीतिक सिमानाले रोक्दैन तर सामाजिक ...“नेपाल केन्द्रित वैश्विक मान्यता अपरिहार्य”
-नुमनाथ प्याकुरेल वर्तमान राजनीतिक परिदृश्यमा, सत्ता पक्षका नेतृत्व तथा कार्यकर्तामा वहुमतको आडम्बर र प्रतिपक्षका नेतृत्व तथा कार्यकर्तामा सत्ता बहिर्गमनको छट्पटी ...आमा|कविता|देवराज उपाध्याय
हे आमा तपाईंको , महिमा अपारतपाईं बिना छ , जग अन्धकार!माया कि रानी , ममता कि खानी ;प्रणाम हजुरलाई , ...“नेपाली समाजमा सहृदय दर्शनको अनिवार्यता”
-नुमनाथ प्याकुरेल नेपाल बहुधार्मिक, बहुसाँस्कृतिक, बहुभाषिक, बहुजातिय, पर्यावरणीय तथा जैविक विभिधता युक्त राज्यराष्ट्र हो। यसको इतिहास संसारकै अति प्राचिनतम् राष्ट्रहरु ...नेपाली परिचयको सम्वाहक मौलिक वास्तुकला सुन्दर, सुरक्षित, पर्यावरण मैत्री, स्वस्थ्य र मितव्ययी तर शून्य निर्माण
भक्तपुर, १८ भाद्र । नेपाली परिचयको सम्वाहक मौलिक वास्तुकला सुन्दर, सुरक्षित, पर्यावरण मैत्री, स्वस्थ्य र मितव्ययी भएर पनि शून्य निर्माण ...मौलिक जरोकिलो पार्टीले ३२ सदस्यीय संगठन विभाग सार्वजनिक गरेको छ।
मौलिक जरोकिलो पार्टीले सर्वोच्च परिषद् सदस्य नुमनाथ प्याकुरेलको संयोजकत्वमा ३२ सदस्यीय संगठन विभाग सार्वजनिक गरेको छ । यमनाथ उपाध्याय र ...“नेपालको मौलिकता, बिशिष्टता र गौरवमा समर्पित-मौलिक जरोकिलो पार्टी प्रति देखिएको जनलहर”
तपशिल१. डम्बरकुमार गौतम, भद्रपर–७, झापा२. पर्शुराम भट्टराई, भद्रपर–७, झापा३. गोबिन्द दाहाल, मेचीनगर–९, झापा४. नारायण दाहाल, मेचीनगर–९, झापा५. रेवती दाहाल, मेचीनगर–९, ...अनलाइनबाटै सोह्र श्राद्ध गर्न नगरपालिकाको आग्रह
आगामी भदौ १७ देखि सुरु हुने सोह्र श्राद्ध अनलाइनबाटै गर्न नगरवासीसँग आग्रह गरेको छ ।“तिज विशेष फोटो प्रतियोगिताको उत्कृष्ट तिनलाइ मुबाइल सेट”
मौन्दिप मुबाइल र पाइथागोरस मल्टी-डाइमेसनल सेन्टर द्वारा आयोजित तिज विशेष फोटो प्रतियोगितामा १०० जनाको सहभागिता रहेको थियो। उत्कृष्ट लाइक, कमेन्ट ...